२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एसी मिलानलाई हराउँदै इन्टरले जित्यो इटालियन सुपर कप

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today४ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    काठमाडौं ,५ माघ । चीर प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० गोलअन्तरले हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

    Ad
    Ad
    Ad

    सिरी ए च्याम्पियनसिप इटलरले दशौं मिनेटमा फेडेरिको डिमार्कोको गोलमार्फत अग्रता बनाएको थियो । उनले निकोलो बरेल्लाको क्रसमा ट्याप इन गोल गरेका थिए ।

    Ad
    Ad
    Ad

    साउदी अरवको रियादमा खेलिएको खेलमा इन्टरका गोलरक्षक आन्द्रे ओनानाले रफायल लियोको प्रहार रोक्दा खेल बराबरीमा ल्याउन चुकेको एसी मिलानले पहिलो हाफमै अर्को गोल खायो । इडेन जेकोले शानदार फिनिसिङ गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    ७७औं मिनेटमा विश्वविजेता अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टरको जित निश्चित भयो ।

    Ad

    इन्जुरी समयमा आन्टे रेविकको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि एसी मिलानले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

    सन् १९७७ मा कोपा इटालिया र सन् २०११ मा सुपर कपको फाइनलमा हारेयता एसी मिलानले इन्टर मिलानसँग हार ब्यहोरेको यो पहिलोपल्ट हो ।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.