१ फाल्गुन २०८२, शुक्रबार / 13 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल शिक्षक महासंघको बिरगंज महानगर समिति, पर्साको दोस्रो पालिका अधिवेशन पदसोपान र शपथ ग्रहण सम्पन्न ।।

    • बिराज यादव बिराज यादव
    • today१० श्रावण २०८१

      १० श्रावण , बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    "अधिकार र कर्तव्यको लागि शिक्षक एकता" उदेश्यका साथ नेपाल शिक्षक महासंघ बिरगंज महानगर समिति बिरगंज, पर्साले आयोजना गरेको दोस्रो पालिका अधिवेशन पदसोपान र शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रमका प्रमुख अतिथीमा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम रहनुुुभएको थियो भने विशिष्ट अतिथीहरुमा तिर्थराज यादव, प्रदिप कुमार जैसवाल, शिवनाथ प्रसाद थार,सम्भु प्रसाद सोनार, रमेश प्रसाद चौधरी, हासिम अंसारी लागायतको शिक्षक शिक्षिकाहरुको उपस्तिथि रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

           मन्तब्यको क्रममा प्रमुख अतिथी  उप-प्रमुख इम्तियाज आलमले नव- गठित पदाधिकारीहरुलाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना दिनुभयो र हालको परिस्थितिमा शिक्षकहरु माथी भइरहेको प्रहार प्रति कडा आपत्ति जनाए ।

        शिक्षक समाजको मार्गदर्शक भएकोले आफू सधै शिक्षकहरुको साथ रहेको र शिक्षक माथी हुने कुनै प्रकारको अपमान आफुले कदापी नसहने र यसको कडा रुपमा प्रतिकारको गर्ने प्रतिबद्धता जनाए ।

            सो कार्यक्रममा बक्ताहरुले शिक्षाको उनती र प्रगतिको लागि आवश्यक पहल गर्ने/गराउने र बारम्बार भएको शिक्षक माथीको प्रहार रोक्न हामी संस्थागत भएर सम्पुर्ण शिक्षकहरु एकबद्ध भएर हिडनु पर्ने धारणा राखेका थिए ।

            बिशिस्ट अतिथी नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष तिर्थराज यादवले आफ्नो मन्तव्यको क्रममा शिक्षकहरुले नियमित पठन-पाठन गर्ने/गराउने कर्तव्य निर्वाह गर्नुस र सो क्रममा हामी माथी कसैले गरेको अत्याचारको कडा प्रतिरोध गर्ने जनाए र साथै कोइ कसैको आदेशको आधारमा गरिने सरुवा आफुहरुलाइ स्वीकार्य नभएको र अपारदर्शी दरबन्दी मिलानको कडा प्रतिबाद गर्ने आफु तैयार रहेको बताउनुभयो ।

    सो कार्यक्रममा नयाँ कार्य समितिको गठन भएको थियो। नव-गठित १७ सदस्यीय कमिटीको अध्यक्षमा प्रदिप कुमार जैसवाल, सह-अध्यक्षमा लालबाबु प्रसाद, उपाध्यक्षमा सहाबुदिन अहमद, सचीवमा सुमन प्रसाद सोनार साह, सरस्वती गौतम साह र बिजय कुमार यादव र सदस्यहरुमा पुर्णिामा साह,शान्ति श्रेष्ठ, ऋबुन्जय मिश्र, बाबुनन्द पटेल,भुषन चौबे,नेजामुलहक अंसारी,शिवनाथ थारु, अवध प्रसाद साह, भरत सहनी, जिउत राम र बिनोद प्रसाद चौहान रहेका छन।

    उक्त कार्यक्रमको बारेमा उप-प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले अग्निपथ मिडियालाई जानकारी दिनुभयो।

    ताजा सूचना

    • रक्सौल ल्यान्ड पोर्टमा दुई दिवसीय मानव बेचबिखन नियन्त्रण तालिम कार्यशाला सुरु
    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.