२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्लस टु पास गर्दै छोराछोरीलाई नपठाउनुस् क्यानडा।

    • अशोक यादब अशोक यादब
    • today११ माघ २०८०

    काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।

    Ad
    Ad
    Ad

    विशेषगरी १२ कक्षा पढेर क्यानडामा पढ्न, बस्न र खान पुग्ने पैसा नलिई गएकाहरू ठूलो तनावमा परिरहेको गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले बताए। कतिपय विद्यार्थी अलपत्र परेका छन्। कतिले चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्या प्रयाससम्म गरेका छन्। दुलालका अनुसार क्यानडामा आर्थिक समस्यामा परेका केही विद्यार्थीको उद्धार पनि गरिएको छ।

    Ad
    Ad
    Ad

    यस्तै विद्यार्थीमध्ये एक हुन् भैरहवाका हरिश (परिवर्तित नाम)। २३ वर्षीय हरिश क्यानडामा बेवारिसे अवस्थामा फेला परेका थिए। एक वर्षअघि मात्रै विद्यार्थी भिसामा क्यानडा पुगेका थिए। उनी टोरन्टोको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजी विषय पढ्न भर्ना भएका थिए। दुई वर्षमा पूरा हुने डिप्लोमा अन्तर्गतको कोर्ष हो यो। एक वर्षसम्मको पढाइ हरिशले जेनतेन पूरा गरे।

    Ad
    Ad
    Ad
    Ad

    दोस्रो वर्षको कलेज शुल्क तिर्नुपर्ने बेला भइसकेको थियो। तर यसबीच उनले कमाइ हुने काम पाउन सकेनन्। एकातिर कलेजको शुल्क तिर्नुपर्ने दबाब, अर्कोतिर क्यानडाको महँगिँदै गएको बसाइको मारमा परे।

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.