१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एडुकेयर किड्स फाउन्डेसनको तेस्रो बार्षिक उत्सब सम्पन्न ।

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today३० पुष २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    ३० पौष,बिरगंज पर्सा l एडुकेयर किड्स फाउन्डेसनको तेस्रो बार्षिक उत्सब सम्पन्न ।

    Ad
    Ad
    Ad

     आज बिरगंज भीषवा स्थित एडुकेयर किड्स फाउन्डेसनको तेस्रो बार्षिक उत्सब विभिन्न कार्यक्रम गरि हर्षो उल्लासका साथ स्कुलका डाइरेकटर अर्बिन्द राणाको अध्यक्षतामा सम्पन्न भएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    उक्त कार्यक्रममा अतिथीमा विभिन्न स्कुलका प्रिन्सिपल, उल्लेखनीय अभिभावक तथा बिध्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिध्यार्थीहरुले आफ्नो मन्तव्य, रैम्प वल्क , गितहरुमा नृत्यको प्रस्तुतीका साथै देशभक्ती झल्किने विभिन्न संस्कृतिक कार्यक्रम गरि मनाए। 

    उक्त कार्यक्रममा बिद्यार्थीहरुका अभिभावक जमल अहमद , बिकास चौधरी लगायतका अभिभावकहरुले बिध्यालय प्रतीको आफ्नो धारणा व्यक्त गर्नुको साथै बिद्यालयको उतरोतर प्रगतिका कामना गरेका थिए। उक्त कार्यक्रम बिरगंज बसपार्क स्थित अनमोल पार्टी पैलेसमा सम्पन्न भएको व्यवहोरा स्कुलकि प्रन्सिपल मौसमी सुनवर राणाले अग्निपथ मिडियालाई जानकारी दिनुभयो ।

    साहको उपस्थित रहेको थियो ।

     

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.