२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगंजमा नगर प्रहरीद्वारा वृद्धमाथि अमानवीय व्यवहार: गुण्डाराज र परिचलित मिडियाको विरोधमा जनताको आक्रोश

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२५ आश्विन २०८१

    बीरगंजमा नगर प्रहरीको गुण्डागर्दी: जनताको आक्रोश बीरगंज महानगरपालिकामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ जहाँ नगर प्रहरीहरूले बुवा समान एक वृद्ध नागरिक शिवम लामिछानेलाई अमानवीय तवरले तछार-मछार गरेका छन्।

    Ad
    Ad

    यस्तो बर्बर व्यवहार देख्दा कुनै पनि छोरा चुप लागेर बस्न सक्छ? के हामी हाम्रो समाजलाई यसरी नै गुण्डाराजको अधीनमा बस्न दिने हो? नगरप्रहरीको यो अमानवीय कृत्यले सिंगो देशलाई स्तब्ध बनाएको छ।

    Ad
    Ad

    भ्रामक समाचार फैलाउनेहरूसँग सावधानी अपनाउन छोराको आग्रह छ भने वास्तविकता उजागर गर्न आम नागरिकले अनुरोध गरेका छन्। के पत्रकारहरू कुनै निश्चित व्यक्तिको खल्तीमा बस्ने हुन्? जनताको आक्रोश अब सिमा नाघ्दैछ, यदि सत्यलाई ओझेलमा पार्ने कोसिस गरियो भने जनताले हिसाब खोज्न तयार छन्। बीरगंजलाई यो गुण्डागर्दीबाट मुक्त गराउनुपर्ने आजको आवश्यकता हो।

    Ad

    यो तालले बिरगंज कहिल्यै वैभवशाली बन्न सक्दैन। बिरगंजको भविष्यलाई उज्यालो बनाउन, अहिलेको अव्यवस्था र गुण्डाराजलाई अन्त्य गर्नु अपरिहार्य छ। गुण्डाराज मुर्दाबाद! नागरिकले न्याय पाउनुपर्छ!

    ताजा सूचना

    • जेनजीको घोषणा - आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य, भोलि वार्तामा बस्ने
    • रवि लामिछानेको दाबी - गृहसचिवस्तरीय निर्णयले म बाहिरिएको हुँ
    • कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल
    • यसरी जलिरहेको छ राष्ट्रपति भवन
    • जलेश्वर कारागारबाट ५७२ जना कैदी भागे
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.