१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज मेयर र अलौंका जनताबीच उत्पन्न विवाद समाधान गर्न नेता मो. सगीर अलीको अपील

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ आश्विन २०८१

    वीरगंज, असोज २५ – वीरगंज महानगरपालिका र अलौंको जनताबीच दशैंको बेला उत्पन्न भएको विवादलाई लिएर विद्यार्थी नेता सगीर अलीले मेयर राजेशमान  सिंहलाई माफी माग्न र विवादलाई शीघ्र समाधान गर्न अपील गरेका छन्।

    Ad
    Ad
    Ad

     

    दशैंको अवसरमा अलौंका जनताबीच उत्पन्न असन्तुष्टिले स्थानीय तह र जनप्रतिनिधिबीच अविश्वासको वातावरण सिर्जना गरेको छ। यस समस्याले समुदायमा अशान्ति फैलाएको भन्दै नेताअलीले चाँडो भन्दा चाँडो वार्ताबाट समाधानको उपाय खोज्न सुझाव दिएका छन्।

    Ad
    Ad
    Ad

     

    विद्यार्थी नेता मो सगीर अलीले एक सार्वजनिक अपील जारी गर्दै भने, "दशैं जस्तो महत्वपूर्ण पर्वको अवसरमा यो प्रकारको विवादले हाम्रो समाजमा विभाजन ल्याउनु दुखद् हो। यो समस्या वार्ताबाट समाधान गर्नुपर्छ र मेयर  सिंहले अलौंका जनतासँग माफी मागेर पुनः सद्भावको वातावरण सिर्जना गर्नुपर्छ।"

    Ad
    Ad
    Ad
    Ad

     

    उनले जनप्रतिनिधिहरूले जनताको आवाजलाई सम्मान गर्दै समाधान खोज्नु आवश्यक रहेको औँल्याए। “मेयरज्यूले आफ्नो जिम्मेवारी स्वीकार गर्दै जनताको भावनालाई कदर गर्नुपर्छ र यस विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्नु पर्छ,” नेता अलीले भने।

    अलीको अपीलपछि यस विषयमा प्रतिक्रिया आउन बाँकी छ, तर समुदायका धेरै सदस्यले शान्तिपूर्ण समाधानको अपेक्षा गरेका छन् ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.