५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा १० दिन लामो धर्ना कार्यक्रम स्थगित, संघीय मन्त्री राजकुमार गुप्ताको आश्वासन।

    • बिराज यादव बिराज यादव
    • today२३ आश्विन २०८१

     २३ अशोज, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    पर्सा जिल्लामा राष्ट्रिय मुक्ति क्रान्ति, स्थानीय नेता, कार्यकर्ता र आम जनताले १० दिनदेखि सञ्चालन गर्दै आएको अनिश्चितकालीन धर्ना कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सक्रिय पहलमा अन्ततः स्थगित भएको छ।

    Ad
    Ad
    Ad

    पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालको स्तरमा उकास्ने लगायतका माग राख्दै आन्दोलनरत पक्षलाई मन्त्री गुप्ताले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि धर्ना रोकिएको हो। मन्त्री गुप्ताले आन्दोलनका प्रमुख नेता निजामुदिन सम्मानिलाई जुस खुवाउँदै धर्ना कार्यक्रमको औपचारिक स्थगन गराएका हुन्।

    Ad
    Ad
    Ad
    Ad

    आन्दोलनकारीहरूले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने, मालपोत, भूमिसुधार, नापी कार्यालयहरूको स्थापना गराउने, अधुरा योजनाहरू पूरा गर्ने, अनावश्यक कर लगाएर नगरपालिकालाई भर्ती केन्द्र बनाउने कामको रोकथाम लगायतका माग राख्दै धर्नामा बसेका थिए।

    मन्त्री गुप्ताले सबै मागहरूलाई सम्बोधन गर्दै पोखरिया अस्पतालको निरीक्षण गर्ने र अस्पतालमा रहेको कमीकमजोरी एक महिनाभित्र सुधार गर्ने प्रतिबद्धता जनाए। साथै, निर्माण कार्य गरिसकेका ठेकेदारहरूलाई समयमा भुक्तानी दिन र पर्वका समयमा पनि काम गरेका कर्मचारीहरूलाई तलब उपलब्ध गराउने पहल गरिने बताइयो।

    आन्दोलन स्थगित भए पनि मागहरू तत्काल पूरा नहुँदासम्म स्थानीय नेता र जनताले पुनः आन्दोलनको चेतावनी दिएका छन्।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.