२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देश असल अभिभावकहिन: जनगुनासो चुलियो, प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठ्यो

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१३ आश्विन २०८१

     देशका नेताहरूले विदेश भ्रमण गर्दा राष्ट्रको हितका लागि छिटोभन्दा छिटो फर्किनु स्वाभाविक हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै अमेरिका भ्रमण सकेर स्वदेश फर्किए।

    Ad
    Ad
    Ad

        इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु दुई दिनमै युद्धग्रस्त आफ्नो देश फर्किए। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलिन्स्की, जो आफ्नै देशमा युद्धको नेतृत्व गरिरहेका छन्, उनीसमेत चार दिनमै फर्किए।

    Ad
    Ad
    Ad

    तर, हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकामा अझै बसेका छन्। यति संवेदनशील समयमा, देशमा समस्याहरूका पहाड उभिएका छन्, तर ओली कार्यकर्ता र आफन्तको घर-घरमा भ्रमण गर्दै, झण्डा फहराउँदै बसिरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    यो परिस्थितिले जनतामा गहिरो निराशा उत्पन्न गरेको छ। देश यतिबेला नेतृत्वविहीन भएको महसुस हुँदैछ। देशका लाखौं जनताले प्रधानमन्त्रीको विदेशमा लामो बसाइप्रति गम्भीर प्रश्न उठाइरहेका छन्।

       "देश संकटमा छ, जनताको समस्या दिन प्रतिदिन बढ्दैछ, तर प्रधानमन्त्री अमेरिकामा के हेरेर बस्नुभएको छ?" भन्ने गुनासो सर्वत्र सुनिन थालेको छ। जनताले असल अभिभावकको खाँचो महसुस गरिरहेका छन्, जसले विदेशबाट पनि आफ्ना जनताको दुःख बुझ्ने र आफ्नो कर्तव्य पूरा गर्न तत्पर रहने होस्। देशको नेतृत्व भने जिम्मेवारीबाट पन्छिएजस्तो देखिँदा, यो एउटा गम्भीर राष्ट्रिय चिन्ताको विषय बनेको छ। आखिर, यस्तो कठिन समयमा, देशलाई कति समयसम्म असल अभिभावकबिनाको अवस्थाले पीडा दिन्छ?

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.