३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता ।

    • रामाशंकर साह रामाशंकर साह
    • today६ आश्विन २०८१

    प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता न्युयोर्क, संयुक्त राज्य अमेरिका - संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

        दुवै मुलुकका विदेशमन्त्री र उच्चस्तरीय अधिकारीहरूको उपस्थितिमा भएको यो भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको छ। भेटमा विशेषगरी दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ र गहन बनाउनका लागि आर्थिक सहयोग, सीमासम्बन्धी विषय, व्यापार, जलस्रोत व्यवस्थापन, र आपसी साझेदारीका विभिन्न पक्षहरूमा छलफल भएको बताइएको छ।

    Ad
    Ad
    Ad

         यस अवसरमा दुवै पक्षले आपसी सहकार्यलाई थप बलियो बनाउन तत्पर रहेको र आगामी दिनमा विकास परियोजनामा सहकार्यको नयाँ ढंगले अघि बढ्ने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्। यो भेटवार्ता दुई छिमेकी देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.