२० फाल्गुन २०८२, बुधवार / 04 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गंगादेव गाउँपालिकाको नाम 'सुकीदह' र केन्द्र 'सुखाओडार' राख्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित हुने

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today४ आश्विन २०८१

     काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

    Ad
    Ad
    Ad

        बुधबार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

    Ad
    Ad
    Ad

       यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ र केन्द्र वडा नम्बर २ स्थित ‘सुखाओडार (जिनावाङ) राख्ने निर्णय गरेको थियो । २०८० वैशाख ८ गते सम्पन्न भएको गाउँ सभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी नाम ‘सुकीदह’ र केन्द्र सुखाओडार सिफारिस गरे अनुसार सरकारले गत भदौमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो ।

    Ad
    Ad
    Ad
    Ad

       ‘गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साविक वडा नं. ५ सानडाँडाबाट वटा नं. २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

       स्मरण रहोस् २०७२ सालमा गाउँपालिका कायम हुँदा गंगादेव गाउँपालिकाको नाम सुकीदह नै थियो ।

    ताजा सूचना

    • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.