१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा समाजवादी युवा संघको गठन ।

    • रुस्तम देवान रुस्तम देवान
    • today२९ भदौ २०८१

    बिरगंजमा समाजवादी युवा संघको गठन जसपा नेपालका केन्द्रीय महासचिव माननीय लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा तथा जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष राम नरेश यादवको विशेष आतिथ्यतामा बिरगंज महानगरपालिका वडा नं ८ मा महानगर कार्य समितिद्वारा आयोजित नगर स्तरीय युवा भेलाबाट ३१ सदस्यीय नगर स्तरीय समाजवादी युवा संघ गठन गरिएको छ।

    Ad
    Ad
    Ad

          यस भेलामा आकाश गिरीको अध्यक्षतामा संघ गठन भएको हो। उक्त अवसरमा जसपा नेपालका केन्द्रीय सदस्यहरू सुरेन्द्र प्रसाद कुर्मी, फिरोज मंसुर, पार्टीका मधेस शिक्षा प्रमुख बृज मोहन तिवारी, समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरहोदा, समाजवादी विद्यार्थी युनियन नेपाल ठा.रा.ब.क.का इकाई अध्यक्ष दिलखुश देवानलगायतका युवा तथा विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

           समाजवादी युवा संघले युवाहरूलाई समाजवादी विचारधारामा आधारित सामाजिक तथा राजनीतिक क्रियाकलापमा संलग्न गराउने उद्देश्य राखेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.