३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अब पालिकाको अध्यक्षमा जान्छु, प्रदेश सांसदहरु बेकामे भए - दिपक मनाङ्गे

    • अशोक यादब अशोक यादब
    • today२५ भदौ २०८१

    ६ पटक मन्त्री बनेका दिपक मानगेले आफू अब पालिकाको अध्यक्षमा जान चाहेको बताएका छन्। उनले पालिकामा बसेर विकासको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने बताउँदै भने, "पालिकामा आफ्नै सोच हुन्छ, कसरी विकास गर्ने, कसरी पर्यटन र कानुन जस्ता क्षेत्रलाई अघि बढाउने भन्ने कुरा आफैले हेर्नुपर्छ।

    Ad
    Ad
    Ad

          " प्रदेश सांसदहरूलाई उनले "बिचारा" भन्दै आलोचना गरेका छन् र भने, "उनीहरुले बुझेकै छैन, १ देखि डेढ करोड रूपैयाँ चुनावमा खर्च भैसक्यो। कतै कसैको घर बन्धकमा राखिएको छ, कसैको जग्गा गइसकेको छ। यिनीहरु सबै बेवकुफ हुन्। प्रदेशमा अहिले कुनै काम नै छैन। पावर नदिने हो भने प्रदेश कसरी हुन्छ?"

    Ad
    Ad
    Ad

           गाउँपालिकाको अध्यक्ष बन्नुको कारणबारे उनले भने, "आफ्नो गाउँ बनाउनुपर्‍यो, आफ्नो गाउँको सिस्टम राम्रो राख्नुपर्‍यो।" पत्रकारले उनलाई अर्को पटक वडाध्यक्ष होइन भन्ने प्रश्न गर्दा, उनले भने, "मेरो वडा त राम्रै छ। मैले लड्ने भनेको अर्काको वडामा गएर लड्छु। मेरो बानी नै हो, आफ्नो ठाउँमा नलड्ने, अर्को ठाउँमा गएर लड्ने। अर्काको वडामा गएर सानो टुक्रा जग्गा किनेर लड्न पाइहालिन्छ नि।" उनको यो भनाइले उनको नयाँ ठाउँमा काम गर्न चाहने स्वभावलाई स्पष्ट पार्छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.