२० फाल्गुन २०८२, बुधवार / 04 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ताद्वारा २१औं निजामती सेवा दिवसमा संघीय निजामती सेवा ऐन छिट्टै संसदमा प्रस्तुत गर्ने घोषणा।

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२२ भदौ २०८१

    काठमाडौं। २१औं निजामती सेवा दिवस २०५१ को अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्बोधन गर्नुभयो।   

    Ad
    Ad
    Ad

          मन्त्री  गुप्ताले सीमित स्रोत र साधनको बाबजुद देशको सेवामा सक्रिय रहेका निजामती कर्मचारीहरूको मनोबल उच्च राख्न सरकारले विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गरे। साथै, उनले संघीय निजामती सेवा ऐन चाँडै संसदमा प्रस्तुत गरिने प्रतिबद्धता जनाउँदै, यस ऐनले कर्मचारीतन्त्रमा विद्यमान अस्पष्टता र अन्यौलता हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    Ad
    Ad
    Ad

           प्रविधिमैत्री सेवामा जोड दिँदै, गुप्ताले मन्त्रालयले निजामती सेवा सुधारका लागि विभिन्न कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। उहाँले स्थानीय तहका रिक्त प्रमुख प्रशासकीय अधिकृत पदहरूमा चाँडै कर्मचारी खटाइने र यसले सेवा प्रवाहमा सुधार ल्याउने बताउनुभयो।

    Ad
    Ad
    Ad
    Ad

          कार्यक्रममा पुरस्कृत कर्मचारीहरूलाई बधाई दिँदै, गुप्ताले सम्पूर्ण राष्ट्रसेवकहरूलाई अझ उत्साहका साथ निरन्तर सेवा दिन प्रेरित गर्नुभयो।

    ताजा सूचना

    • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.