०६ जेठ २०८१,आइतबार ९ : ५७ : ४४

 कार्यक्रम सफल पार्न शुक्रबार दिउँसो २ बजे पर्सा जिल्लाका सम्पुर्ण एमालेका पालिका अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, केन्द्रिय सदस्य, केन्द्रिय सल्लाहकार, प्रदेश पदाधिकारी सम्मिलित बैठक राखिएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।

न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

समाचार