पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु स्रोतका अनुसार नेकपाले पुस १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य शहरहरुमा अन्तरक्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाइए