कलैया बारामा बिभिन्न पार्टी परित्याग गरी नेकपा (माओबादी केन्द्र) मा उल्लेखनीय संख्यामा यूवाहरुको पार्टी प्रवेश। schedule5 months ago कलैया नगर अध्यक्ष मुकेश साहले नव प्रवेशीलाई टीका माला खादा लगाई स्वागत गरेका छन् ।
नेपाली कांग्रेसबाट बहुदरमाई मेयर चुनाव लड्छु , जित्छु निरन्तर जनताको सेवामा छु र हुनेछु - राकेस यादब स्वकीय सचीव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री schedule6 months ago स्थानीय तथा छठ ब्रतालुसँग कूराकानी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव राकेश यादवले आफू सधै जनताको साथमा रहेको बताउनु भयो।
बहुदरामाइमा छठ पर्वको शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिक सम्मान ।। schedule6 months ago सेवा, शिक्षक सेवा, पुर्ण छात्रवृतिको क्षेत्रमा सफल भएका 14 जनाको साथै ज्येष्ठ नगरिक महिला पुरुषलाई एक थान दोसाला तथा दलित,एकल महिला,बिपन्न ब्रतालु लाई साडी बितरण गरिएको छ।
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल schedule3 days ago