०६ जेठ २०८१,आइतबार ९ : ५७ : ४४

 उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्‍यो सभामुख महोदय।योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें।

पौडेलले सत्ता पक्षले संवाद, सहमति र सहकार्यका कुरा गरे पनि प्रतिपक्षलाई बोल्न नदिएर र जायज आवाजलाई दमन गरेर सत्तापक्ष र सरकार चलिरहेको आरोप लगाए ।

समाचार