०६ जेठ २०८१,आइतबार ९ : ५७ : ४४

कुनै पनि संगठनको मेरुदण्ड त्यो संगठनको दोस्रो पुस्ताको नेतृत्व हो । संगठन मजबुत बनाउने हो भने दोस्रो तहको नेतृत्व अझ सक्षम हुन जरुरी छ । दोस्रो तहको नेतृत्वमा प्रायः युवाकै नेतृत्व रहने गरेको हुन्छ । अहिले हाम्रो राजनीति सही दिशामा छैन । किनकि, हाम्रो राजनीतिमा युवाको भूमिका सशक्त छैन । त्यसैले अब सुसंस्कृत राजनीति र समृद्ध नेपालका निम्ति सक्षम युवा राजनीतिको मैदानमा उत्रनुको विकल्प छैन ।

समाचार