टाउको कुची तथा पेटको आन्द्रा, मिर्गौला छुरा प्रहार
-
बिराज यादव
- today२७ असार २०८१
रौतहट जिल्लाको ईशनाथ नपा वडा नं ९ लवतना टोलमा बस्ने कैल मियाको १७ बर्षयी छोरालाई आज अज्ञात समुहले टाउको कुची तथा पेटको आन्द्रा, मिर्गौला छुरा प्रहार गरि निकालि दिएको छ ।
ईशनाथ नगरपालिकाको कार्यालय देखि उत्तर र पश्चिम दिशाको कुनामा युवकको शव फेला परेको छ । मियाँलाई एक्कासी अज्ञात समूहले छुरा प्रहार गरि हत्या गरेको छ । शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर घटना बारे थप्प अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।