पटेलले भने कर्णको जित पक्का
-
अग्निपथ सम्बादाता
- today१७ कार्तिक २०७९
अग्निपथ मिडिया
पर्सा, १८ कार्तिक । कोनिया निवासी राजेश पटेलले कर्णलाई जिताउन अग्रसर भएर लागेका छ्न । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया गाउँका अधिकास जनता कर्णको पक्षमा भएको कुरा त्यहाँकै सर्वसाधारणले बताएका छन ।
बाम गबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले बिहीबार साझ रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया गाउँमा रात्री सभा गर्नु भएको हो ।
सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो । अहिले सुत्ने समय नभएकोले जन जागृती गरी सहि र गलत छुट्टयाउने बेला जनता सुतेर काम नचलने वहाँको तर्क रहेको छ । चुनाव एकमहा पर्व भएकोले दशै दिपावली जस्तै मनाउन पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्णले अनुरोध गर्नु भयो ।
कोनिया निवासी राजेश पटेलको नेतृत्वमा सभा संचारकर्मी चन्द्रीका पटेलले जानकारी दिनु भयो ।