देशका नागरिकको विजोग जिम्मेवार को ?
-
कृष्ण प्रसाद शर्मा
- today२५ बैशाख २०८०
अग्निपथ मेडिया
बिरगंज / नेपालको विभिन्न म्यानपावर कम्पनीमार्फत मलेसियाको गेन्तिङ हाईल्यान्ड भन्ने ठाउँमा काम गर्न आएका नेपाली श्रमिकहरु अलपत्र अवस्थामा रहेका छ्न ।
तिनीहरुले जानकारी दिए अनुसार मलेसिया आएको ३ महिना भैईसक्दा समेत अहिलेसम्म कतै काममा नलगाएको र पारिक्ष्रमिक समेत नपाएको साथै भोकभोकै बस्न बाध्य रहेको भन्दै उद्दार गरेर नेपाल फर्काईदिनुहुन , अथवा काम लगाईदिनुहुन अनुरोध गरेका छ्न ।
के तपाईं हरु पनि मलेसियामा यसरीनै अलपत्र पर्नुभएको छ ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस ।
के मलेसियास्थित नेपाली दूतावासले यस् किसिमको समस्याहरुको समाधान गर्न प्रभाककारी भुमिका निभाउलान् त ?
बाँकी पीडित नेपाली कामदारहरुकै मुखबाट भिडियोमा हेर्नुहोस् र सुन्नुहोस ! मलेसियामा रहेको राजदूतले किन चासो लिदैन यो कन्त विजोगको समस्याको समन्वयात्मक भूमिका र सरकारले कर्तव्यबोध किन गरिरहेको छैन।
तत्कालै यी अलपत्र परेका नेपालीलाई तत्कालै नेपाल फिर्ता गर्न नेपाल सरकारलाई गंभीर ध्यानाकर्षण।