१३ श्रावण २०८३, बुधवार / 29 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओलीको एकल संगीत रहेको एल्बम काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ कार्तिक २०७९

    अग्निपथ मिडिया 
    २६ कार्तिक

    Ad
    Ad
    Ad

    गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाइ गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की
    गायिका कुन्ती मोक्तान ,म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मा लगायत कलाकारहरुले सयुक्त रुपमा म चेतन’ लोकार्पण गर्नु गर्नु भएको हो ।
    नौ वटा गीतहरु समाबेश उक्त एल्बममा नारायण ओली, दिप श्रेष्ठ, कुन्ती मोक्तान,अन्जु पन्त,बानिका प्रधान,महेश सेवा, निशान भट्टराई,अस्मिता अधिकारी, रचना रिमाल र प्रविन बेडवालको स्वर रहेको छ। म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको यस संग्रहमा रहेका गीतहरूको म्युजिक एरेन्ज शिलबहादुर मोक्तान,फणीन्द्र राई,गोपाल रसाइलीले गर्नुभएको हो। कार्यक्रममा ‘म चेतन’ एल्बममा समाबेश गायक दिप श्रेष्ठको आवजमा रहेको गीत ”विरहमा ”गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । राजिव लोहनी निर्देशित उक्त भिडियोमा कलाकार कोसिस छेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ । भवानी शिल्पकारको क्यामेरा र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको डी ओ पी रवि सायमी हुन् ।
    फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । ‘जुन निदाउन थाले तारा निदाउन थाले’ , ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमिले आँखाको भाखा मेरो’ ,’माया पिरतीको चोखो कथा’ , ‘कान्छी हे कान्छी’ , ‘कलकल सलसल’ , ‘लाज लाग्छ’,’सपनीमा देखेथिये’ ,’मोहनी आँखा’ जस्ता कैयन् कालजयी गीतका सर्जक कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत फिल्म निर्देशन गरेका थिए ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, कुटपिटमा घाइते डा. प्रमोद आईसीयूमा
    • सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता
    • ‘सेवा बैंकिङमा मात्र होइन, समाजप्रति पनि’ — २९औँ वार्षिकोत्सवमा एनआइसी एशिया बैंकद्वारा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ
    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.