३ बैशाख २०८३, बिहिबार / 16 April 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ७ धनी गायिका बलिउडका

    • अशोक यादब अशोक यादब
    • today२५ मंसिर २०८०

    २६ मङ्सिर // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    बलिउडका गायक गायिकासँग पनि धन सम्पत्तिको कमी छैन । आज हामी यहाँ बलिउडका सात धनी गायिकाका बारेमा बताउनेछौं ।

    Ad
    Ad
    Ad

    तुलसी कुमार भारतकी सबैभन्दा धनी गायिका हुन् । जो एक व्यवसायी समेत हुन् । खबरअनुसार तुलसी कुमारको नेटवर्थ अर्थात शुद्ध कमाई २०० करोड भारतीय रुपैयाँ रहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै श्रेया घोषाल दोस्रो धनी गायिकामा पर्छिन् । उनी १८५ करोड रुपैयाँकी मालिक हुन् । त्यस्तै सुनिधि चौहानको नेटवर्थ लगभग १०० करोड रुपैयाँ रहेको छ ।

    चौथो नम्बरमा पर्छिन् गायिका आशा भोसले । उनीसँग करीब ८० करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको छ ।

    अलका याग्निक पनि धनी गायिका मध्ये एकमा पर्छिन् । उनीसँग लगभग ६८ करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

    खबरअनुसार नेहा कक्कडको नेटवर्थ ४० करोड रुपैयाँ बताइएको छ । त्यस्तै सातौं नम्बरमा पर्छिन नीति मोहन । उनको लगभग ३३ करोड रुपैयाँ सम्पत्ति छ ।

    ताजा सूचना

    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.