३ असार २०८३, बुधवार / 17 June 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बुबा आयोजकले आफ्नै छोरालाई बनाए प्रमुख अतिथि, दर्शक हेराहेर !

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१८ माघ २०७९

    १९  माघ, बिरगंज   // Agnipath media  

    Ad
    Ad
    Ad

    चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गर्दै आगामी फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा ‘नेपाल्स् सिनेमा फेष्ट २०२३’ आयोजना गर्दै छ । अभिनेता भुवन केसीको नेतृत्वमा रहेको बोर्डले विवादित छवि बनाएको सूर्य कर्पोरेसनसँग सहकार्यको हात मिलाएपछि अवार्डसँगै बोर्ड पनि विवादमा तानिएको छ ।
    विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको सार्वजनिक भएपछि मिडियादेखि फिल्म क्षेत्रका केही व्यक्तिहरूले समेत निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

    Ad
    Ad
    Ad

    सूर्य कर्पोरेसन त्यही कम्पनी हो, जहाँ वैदेशिक रोजगार विभागले छापा मार्दा ८० भन्दा बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको थियो ।
    नेपाली फिल्मका चर्चित अभिनेत्री आँचल शर्माको निजी जीवन पनि निकै चर्चामा हुन्छ ।
    उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । र हालै प्रदशनमा आएकाे ‘झिंगे दाउ’दर्शकहरूले रूचाएपछि भने आँचल एकाएक स्टार भइन् ।
    ६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् । उनको नयाँ फिल्म ‘झिंगे दाउ’ ले राम्रै सफलता पायो ।
    आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने
    स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को सफल्ता पछि आँचल अहिले केहि समयकाे लागि ब्रेक लिगेर दुबाइमा छुटि मनाउन पुगिन्। उनी दुबाइकाे मरुभूमिमा रमाइरहेका तस्वीरहरूले राम्रैचर्चा पाए ।
    यस्तै पछिल्लाे समय उनले जिम हाउसमा निकै हट फिगर देखाउदै अनुहार छाेपेर खिचेका तस्बिरले निकै चर्चा पाएकाे छ धेरैले उनलाइ चिन्न सकेका छैनन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • "रोकिएको तलब खुल्यो : कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको सक्रियतामा ५ करोड ५५ लाख निकासा"
    • वीरगन्जमा समाचार संकलन गरेर फर्किँदै गरेका तीन पत्रकारमाथि भौतिक आक्रमण र लुटपाट; पत्रकार सम्बद्ध संघ-संगठनद्वारा भर्त्सना
    • तस्करीको पोल खोल्ने पत्रकारमाथि ज्यानमार्ने हमला, दोषीलाई तत्काल पक्राउ गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग
    • पत्रकार कुटपिट र लुटपाट घटनाप्रति नेपाल पत्रकार महासंघ र हिन्दू पत्रकार संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल पक्राउ गर्न माग
    • वीरगंजका मेयर राजेशमान सिंहको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद स्वतः निलम्बन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.