२७ भदौ २०८३, शनिबार / 12 September 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • २५ करोड ७१ लाख कमायो 'प्रेमगीत ३' ले दुई सातामा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ कार्तिक २०७९

    सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म 'प्रेमगीत ३' तेस्रो सातामा प्रदर्शन भइरहेको छ।

    Ad
    Ad
    Ad

    निर्माता सेनका अनुसार फिल्मले दुई सातामा विश्वव्यापी रुपमा २५ करोड  ७१ लाख रुपैयाँ कमाइ गरेको छ।

    Ad
    Ad
    Ad

    फिल्मले दुई सातामा नेपालमा ११ करोड ८१ लाख रुपैयाँ कमाएको जनाइएको छ। आइतबार सेनले आफ्नो फेसबुकमार्फत फिल्मको कमाइ सार्वजनिक गरेका हुन्। 

    Ad
    Ad
    Ad
    Ad

    फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख कमाएको छ भने दोस्रो साता ३ करोड ८५ लाख कमाएको हो। यो कमाइ नेपाली र हिन्दी दुवै संस्करणको हो।

    यो फिल्मले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ।

    फिल्मले दोस्रो साता शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार ४० लाख र शुक्रबार ८२ लाख कमाइ गरेको छ। 

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.