२३ भदौ २०८२, सोमबार / 08 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जसपाले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad

     काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने भएको छ । पार्टी सरकारमा जाने भएपछि अहिले उक्त पार्टीका नेताहरु आन्तरिक छलफलमा छन् ।

    Ad
    Ad

    २ वटा मन्त्रालयसहित उपराष्ट्रपति वा ३ देखि ४ वटा मन्त्रालयमा जसपाले दाबी गर्ने जसपाका एक नेताले जानकारी दिए । सरकारलाई समर्थन र विश्वासको मत पार्टीले दिइसकेको छ।

    Ad

    प्रत्यक्षमा ७ र समानुपातिकका ५ जना गरी १२ जना सांसद रहेका जसपाले २ वटा मन्त्रालय पाउने निश्चित जस्तै भएपनि उनीहरुको दाबी भने उपराष्टपतिसहित ४ वटा मन्त्रालयमा गर्ने तयारी छ । १२ जना सांसद भएका कारण हामीले ३–४ वटा मन्त्रालय माग गर्नु जायज भएको जसपाले जनाएको छ । जसपाले मन्त्रालयका साथै उपराष्ट्रपतिमा पनि प्रधानमन्त्री समक्ष दाबी गरिसकेको जसपा स्रोतले जनाएको छ ।

    साथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।

     

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.