२३ भदौ २०८२, सोमबार / 08 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जसपा मधेस प्रदेश संसदीय दलको नेतामा दुई जनाको उमेदवारी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

     २५ पुष । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेता बन्न दुई जनाले उमेदवारी दर्ता गराएका छन् ।

    Ad
    Ad

    सोमबार जसपा प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री लाल बाबु राउत र निवर्तमान सभामुख सरोज यादवले उमेदवारी दर्ता गराएका हुन् ।

    Ad
    Ad

    लालबाबु राउतको प्रस्तावक सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम आजाद छन् । यादवको प्रस्तावक ललिता दास र समर्थक सहिदा खातुन छन् ।

    Ad

    निर्वाचन समितिले सहमतिमा दलको नेता चयन गर्न नसकेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नेता छान्ने जिम्मेवारी दिएको थियो । मधेसमा जसपाको १६ सांसद छन् । जसमध्ये बिन्दुकुमारी यादव देश बाहिर छन् । निर्वाचन समितिले १५ जना मात्रै मतदान गर्न पाउने निर्णय गरेका छन् ।

    आज दिउँसो ३:३० सम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ भने ४:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर ५ बजेदेखि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ । त्यसपछि नतिजा प्रकाशन हुने छ ।

     

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.