२३ भदौ २०८२, सोमबार / 08 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रचण्ड प्रधानमन्त्री भएकोमा मलाई गुनासो छैन,तर नेकपा एसलाई व्यवस्था गरेकोमा चित्त दुखेको छ: माधव नेपाल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं,पुष २३ l  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई व्यवस्था गरेकोमा चित्त दुखेको बताएका छन् । नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताए ।

    Ad
    Ad

    अध्यक्ष नेपालले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताए । सरकारको लागि दावी गर्ने दिनको साढे १२ बजेपछि खेला बिग्रिएको भन्दै नेपालले देउवाले बालुवाटारको बैठकमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन सकिएन भनेपछि सबै बिग्रिएको बताए ।

    Ad
    Ad

    नेपालले भने(एमालेले प्रचण्डजीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउँदैन,तपाई नै हो भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो लास्टमा । एमालेबाट धोका खानुभयो,त्यसबीचमा प्रचण्डजीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भने पनि ढिलो भएपछि केही पार लागेन ।

    Ad

    नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई  व्यवस्था गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले यसको गम्भीर समिक्ष हुनुपर्ने बताए ।

     

    ताजा सूचना

    • दर्ता प्रक्रियामा आएनन् विदेशी कम्पनी: सरकार कठोर, सडक तात्दै
    • सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार
    • ‘जेन-जी’को आन्दोलनलाई बालेनसहित क-कसले गरे समर्थन?
    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.