३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा आउनुलाई कसरी लिनु भएको छ?, देउवाको जवाफ- मलाई थाहा छैन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२१ भदौ २०८२

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा पुन: सक्रिय भएको विषयमा टिप्पणी गर्न आनाकानी गरेका छन्। 

    Ad
    Ad
    Ad

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले यसबारे आफूलाई केही थाहा नभएको भन्दै पन्छिएका हुन्। 

    Ad
    Ad
    Ad

    पूर्वराष्ट्रपति, उपराष्ट्रपति राजनीतिमा फेरि सक्रिय भइरहेको र यसबारे टिकाटिप्पणी पनि उत्तिकै भइरहेको विषयलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा उनले भने, 'मलाई केही थाहा छैन। संविधानले केही पनि भनेको छैन। मलाई त्यति जानकारी छैन।’

    Ad
    Ad
    Ad
    Ad

    अह‍िले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति नन्दकिशोर पुन राजनीतिमा सक्रिय भएका छन्। भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने तयारी गरिरहँदा पार्टी नेतृत्वले रोक्ने प्रयास गरिरहेको छ भने पुनलाई माओवादीले उपाध्यक्षकै जिम्मेवारी दिइसकेको छ। 

    त्यस्तै देउवाले अहिले मन्त्री फेरबदलको कुनै योजना नरहेको पनि बताए।  'अहिले मन्त्री फेरबदर हुँदैन' देउवाले भने।  

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.