१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बागमती प्रदेशविरुद्ध १७८ मुद्दा विचाराधीन, वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

    • बिशाल यादब बिशाल यादब
    • today१७ भदौ २०८२

    काठमाडौँ — "मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन, २०७५" अनुसार तयार पारिएको मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यदवचन्द्र शर्मा देवकोटा समक्ष प्रस्तुत गरिएको छ।

    Ad
    Ad
    Ad

    प्रतिवेदनअनुसार बागमती प्रदेश सरकार हाल विभिन्न अदालतहरूमा १७८ वटा मुद्दा झेलिरहेको छ। चालु आर्थिक वर्षको पहिलो ४५ दिनमै प्रदेश सरकारविरुद्ध ११ वटा नयाँ मुद्दा दर्ता भएका छन्। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेर आएका १६७ वटा मुद्दासमेत हालसम्म टुंगो नलागी अदालतमा विचाराधीन अवस्थामा छन्।

    Ad
    Ad
    Ad

    मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा प्रस्तुत प्रतिवेदनले प्रदेश सरकारमाथि भइरहेका कानुनी चुनौती, अदालती प्रकृया, र मुद्दाको वर्तमान अवस्थाबारे समग्र समीक्षा गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.