४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्थानीय तहले राजमार्गमा अवैध कर असुली गर्न पाउँदैनन् : गृहमन्त्री लेखक

    • बिशाल यादब बिशाल यादब
    • today१६ भदौ २०८२

    गर्नुपर्ने बताए भने अन्य उद्योगी–व्यवसायीहरूले वीरगन्जबाटै तेस्रो मुलुक जाने अध्यागमन सेवा उपलब्ध गराउनुपर्ने, एनओसी तथा इम्बोस्ड नम्बर लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, भारतीय पर्यटकलाई हुने ज्यादती रोक्नुपर्ने, स्थानीय तहद्वारा गुन्डा परिचालन गरी अवैध कर असुली गर्ने, दोहोरो कर लगाउनेजस्ता समस्या तत्काल अन्त्य गर्न माग गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका कठिनाइको चित्रण गरे । यस्तै गौर भन्सारमा प्लान्ट क्वारेन्टाइन स्थापना गर्नुपर्नेलगायतका माग अघि सारे।

    Ad
    Ad
    Ad

     

    गृहमन्त्री लेखकले गृह मन्त्रालयले गर्न सक्ने सुधार तत्काल अघि बढाउने र अन्य मन्त्रालयसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए। भारतबाट आउने पर्यटन तथा दुवानीमा आएका सवारीसाधनलाई वीरगन्ज प्रवेश विन्दुमा पनि कोशी प्रदेशको विराटनगर तथा लुम्बिनी प्रदेशको भैरहवामा अभ्यासमा ल्याइएको जस्तै प्रणाली लागू गर्ने तयारी भएको जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारीलाई एउटै ठाउँमा मात्र सुरक्षा जाँच हुने व्यवस्था मिलाउन निर्देशन गृहमन्त्री लेखकले दिए। 

    Ad
    Ad
    Ad

     

    कार्यक्रममा बारा, पर्सा र रौतहटका उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, मधेशका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.