१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रतिपक्षीको अवरोधले मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    • बिशाल यादब बिशाल यादब
    • today१३ भदौ २०८२

    जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण शुक्रबारको बैठक स्थगित भएको हो । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कनिश पटेलले बजेट त्रुटिपूर्ण रहेको र बहुमतको निर्णयले पास गरिएको भन्दै अर्थमन्त्रीको राजीनामा मागे । 

    Ad
    Ad
    Ad

    त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको आरोपलाई प्रतिवाद गर्दै सर्वदलीय बैठकमा नआई सदन अवरुद्ध गर्न नहुने उल्लेख गरे । यो विवादपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नआउन्जेलसम्म स्थगित गर्ने निर्णय गरेका थिए । 

    Ad
    Ad
    Ad

    प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा तथा नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा बिचौलिया हावी भएको र कैयौँ त्रुटि रहेको आरोप लगाउँदै सदन चल्न नदिने रणनीति अपनाएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.