३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इम्बोस्ड नम्बरप्लेट आफू अनुकूल समयमा जडान गर्दा हुन्छ, तत्काल जरिवाना हुन्नः विभाग

    • बिशाल यादब बिशाल यादब
    • today१० भदौ २०८२

    काठमाडौँ – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बरप्लेट जडान नगरेको खण्डमा तत्काल कुनै पनि जरिवाना नगरिने स्पष्ट पारेको छ।

    Ad
    Ad
    Ad

     

    विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सवारी धनीहरूले आफ्नो अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गएर स्वेच्छिक रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नसक्ने जनाएको हो।

    Ad
    Ad
    Ad

     

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरासमेत स्पष्ट पारिन्छ।’

    Ad
    Ad
    Ad
    Ad

     

    सामाजिक सञ्जालमा इम्बोस्ड नम्बरको गुणस्तर, तथ्याङ्कको विवरण मुलुक बाहिर जानेलगायतका गलत तथा भ्रामक सूचनाहरु प्रचारप्रसार भएको भन्दै विभागले अफवाहको पछि नलाग्न आग्रह गरेको छ। सवारीसाधनको सम्पूर्ण विवरण र तथ्याङ्क नेपालभित्रै, यातायात व्यवस्था विभागको परिसरमा रहेको सुरक्षित सर्भरमा रहने विभागको दाबी छ।

     

    ‘इम्बोस्ड नम्बरको गुणस्तर, तथ्याङ्कको विवरण मुलुक बाहिर जाने गरेकोलगायतका गलत तथा भ्रामक सूचनाहरु प्रचारप्रसार हुँदै आएको देखिन्छ। इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको, सवारी साधनहरुको सम्पूर्ण विवरण तथा तथ्याङ्कहरु मुलुकभित्रै रहने गरी (यातायात व्यवस्था विभागको परिसरमा) डेटा सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएकाले यस्ता गलत, भ्रामक तथा अफवाहको पछि नलाग्नु हुनसमेत अनुरोध छ,’ विभागले भनेको छ।

     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.