१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भैरहवामा गोलघरजस्तै ठाउँमा राखिएको रविले गुनासो गरे: प्रचण्ड

    • बिशाल यादब बिशाल यादब
    • today४ भदौ २०८२

    काठमाडौं-  आफूलाई भेट्न नख्खु कारागार पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका छन्।

    Ad
    Ad
    Ad

    माओवादी अध्यक्ष दाहाल बुधबार लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए।

    Ad
    Ad
    Ad

    अध्यक्ष दाहालले भैरहवामा लामिछानेलाई झन्डैझन्डै गोलघरको जस्तो अवस्थामा राखिएको बताएको जानकारी भेटेर निस्केपछि दिएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ‘भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै झन्डै गोलघरजस्तै गरि राखियो भन्ने थियो, धेरै ठूलो पीडामा भएँ म भन्ने थियो । सामान्यत: यहाँको बसाइ, खानपिन सबै भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर प्रशंसा पनि गर्नुभयो,’ दाहालले भने।

     

    गत शनिबार भैरहवा कारागारबाट नख्खु सारिएका लामिछाने अस्वस्थ भएपछि चिकित्सकहरूले विभिन्न परीक्षण पनि गरेका थिए।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.