३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भोजन लिपि स्वादले नेपाली–थाई मित्रतालाई नयाँ स्वाद दियो : मन्त्री खड्का

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today४ भदौ २०८२

    भक्तपुर, ४ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिँदै नेपाल–थाई सम्बन्धलाई अझ प्रगाढ बनाउन भोजन लिपि स्वाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

    Ad
    Ad
    Ad

    छैठौं संस्करणको उद्घाटन गर्दै मन्त्री खड्काले थाई खानालाई नेपालीमा र नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली खानालाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकेमा यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ।”

    Ad
    Ad
    Ad

    कार्यक्रममा काठमाडौंस्थित रॉयल थाई दूतावासका राजदूत सुवापोंग सिरिसोर र कार्यक्रमका अध्यक्ष गणेश ढकालले दुवै देशबीचको खाद्य संस्कृति र मित्रतालाई बलियो बनाउन यस्ता आयोजनाले विशेष योगदान पुर्याउने बताएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    भोजन लिपि स्वाद अभियानका संयोजक देवी सपकोटाको संयोजनमा सम्पन्न कार्यक्रममा शेफ घनश्याम कंडेलको नेतृत्वमा तयार पारिएका नेपाली र थाई परिकारहरूले आगन्तुकहरूको मन जिते। सहभागीहरूले समृद्ध संस्कृतिका स्वाद अनुभव गर्दै कार्यक्रमलाई सराहना गरेका थिए।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.