१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वडा नं. ५ मा घरदैलो सेवा सफल, अध्यक्ष प्रदीप चौरसियाको जनमैत्री पहलको प्रशंसा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ भदौ २०८२

    वीरगञ्ज, ०३ भदौ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वीरगञ्ज महानगरपालिका–५ मा सफलतापूर्वक सम्पन्न भएको छ। वृद्ध–वृद्धा, अपाङ्ग र अस्वस्थ सेवाग्राहीलाई लक्षित गरी सञ्चालन गरिएको यस विशेष अभियान वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको सक्रिय नेतृत्व र पहलमा सम्पन्न भएको हो। चौरसियाले वडा भित्रका असहज अवस्थामा रहेका सेवाग्राहीलाई सहज र सम्मानजनक सेवा प्रदान गर्न घरदैलो प्रणालीलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।

    Ad
    Ad
    Ad

    कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, महानगरपालिकाको पंजिकरण शाखा प्रमुख बुद्धि माया थापा, वडा सचिव अरुण बस्नेतसहित प्राविधिक टोलीका करिना श्रेष्ठ, आशिष कुश्वाहा, सन्जु दहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलीको उल्लेखनीय सहयोग रहेको थियो। घरमै पुगेर गरिएको बायोमेट्रिक विवरण संकलन र नविकरण प्रक्रियाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ।

    Ad
    Ad
    Ad

    साथै, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता र विश्वसनीयता कायम हुने विश्वास गरिएको छ। स्थानीय बासिन्दा र सेवाग्राही परिवारजनले यो कदमलाई प्रदीप चौरसियाको जनमैत्री नेतृत्व र उदाहरणीय पहल भन्दै अन्य वडामा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.