३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रवि लामिछानेलाई काठमाडौँ ल्याइयो

    • बिशाल यादब बिशाल यादब
    • today३१ श्रावण २०८२

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ।

    Ad
    Ad
    Ad

     

    उनलाई रुपन्देही कारागारबाट नख्खु कारागार सरुवा गरिएको हो। उनलाई हवाईमार्गबाट शनिबार अपराह्न काठमाडौँ ल्याइएको हो।

    Ad
    Ad
    Ad

     

    उनलाई काठमाडौँ ल्याइने भएपछि रास्वपाका नेता–कार्यकर्ताहरूसमेत विमानस्थल पुगेका थिए। तर, उनलाई आयल निगमको बाटोबाट लुकाएर बाहिर निकालिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    रविले आफूलाई काठमाडौँ सरुवाका लागि निवेदन दिएपछि अदालतले पनि अनुमति दिएको थियो। तर, गृह मन्त्रालयको दबाबका कारण उनलाई रुपन्देही कारगारबाट सरुवा गरिएको थिएन।

     

    रविले कारागारमा आफूलाई अमानवीय तरिकाले राखिएको बताएपछि केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागार अनुगमन गरेको थियो।

     

    अनुगमनपछि रविलाई मानवअधिकारको मापदण्डअनुसार नराखिएको र उनलाई असुरक्षा रहेको आयोगले बताएको थियो। आयोगको अनुगमनपछि चौतर्फी दबाब बढेपछि सरकारले रविलाई कारागार सरुवा गरेको हो।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.