३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ४ महिनामा गृहमन्त्रीको सम्पत्ति छानबिन, तर ३५ वर्ष सत्तामा बसेका तीन पूर्व प्रधानमन्त्रीको कहिले?

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today३० श्रावण २०८२

    काठमाडौँ – ४ महिनाको कार्यकालमै गृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण छानबिन अघि बढेको छ। तर, यता विगत ३५ वर्षदेखि देशलाई शासन गरेका तीन पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन कहिले हुन्छ भन्ने जनताको प्रश्न चर्किँदै गएको छ।

    Ad
    Ad
    Ad

    सामान्य नागरिकदेखि नागरिक समाजसम्मले उठाएको सवाल एउटै छ– जब नयाँ नेतामाथि तत्काल कारबाही गर्न सकिन्छ भने, दशकौँसम्म सत्तामा रहेर सम्पत्ति जोड्ने नेताहरूमाथि किन मौनता? कानुनको नजरमा सबै बराबर भन्ने भनाइ व्यवहारमा देखिने समय आएको उनीहरूको भनाइ छ।

    Ad
    Ad
    Ad

    विशेषज्ञहरूले पनि राजनीतिक नेतृत्वमा पारदर्शिता र जवाफदेहिताको कमीले भ्रष्टाचारको जरा अझै बलियो बनाएको उल्लेख गरेका छन्। उनीहरूका अनुसार, सम्पत्ति शुद्धीकरण केवल केही व्यक्तिमात्र लक्षित होइन, समग्र राजनीतिक प्रणालीमै समानरूपले लागू हुनुपर्छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.