१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एमाले बागमतीका अधिकांश सदस्यहरू विद्या भण्डारीका पक्षमा

    • बिशाल यादब बिशाल यादब
    • today२९ श्रावण २०८२

    काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट रोक्ने एमाले केन्द्रीय समितिको निर्णयप्रति एमाले बागमती प्रदेशका अधिकांश सदस्यहरूले फरक मत राखेका छन्।

    Ad
    Ad
    Ad

    नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुमाथि सुझाव संकलन गरिरहँदा यसबारे बागमती प्रदेश कमिटीमा भएको छलफलका क्रममा अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमाले केन्द्रीय कमिटीले गरेको विद्या भण्डारीलाई रोक्ने निर्णयप्रति असहमति प्रकट गरेका छन्।

    Ad
    Ad
    Ad

    अध्यक्ष ओलीले आगामी १० भदौसम्म सुझाव पठाउने डेडलाइन तोकेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    सोमबार बागमती प्रदेश कमिटीले सचिवालय बैठक राखेर सुझाव संकलन प्रक्रिया अगाडि बढाउँदा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयप्रति बहुमत सदस्यले असन्तुष्टि जनाएको एक सहभागीले बताएका छन्। एकजना सदस्यले मात्र केन्द्रीय कमिटीको निर्णय सही भएको बताएका थिए भने बाँकी सदस्यहरूले भण्डारीको पक्षमा राय दिएका थिए।

    अधिकांश सचिवालय सदस्यले भण्डारीबारे भएको पार्टी निर्णयमा पुनर्विचार गर्न सुझाव दिएका थिए।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.