५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संघीय मामिला मन्त्री गुप्ता अमेरिकामा: द्विपक्षीय भेटवार्तामा सक्रिय सहभागिता

    • अशोक यादब अशोक यादब
    • today८ बैशाख २०८२

    वैशाख ८ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च (UNPFII) को चौविसौं सत्रमा सहभागी हुन अमेरिका पुग्नु भएको छ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री गुप्ता विभिन्न राष्ट्रका उच्चस्तरीय अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तामा व्यस्त रहेका छन्।

    Ad
    Ad
    Ad

    संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा वैशाख ८ देखि १९ गतेसम्म (अप्रिल २१ देखि मे २) चल्ने सो सम्मेलनमा मन्त्री गुप्ताले सोमबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्नुभएको छ।

    Ad
    Ad
    Ad

    भेटवार्तामा आपसी हितका विषय, क्षेत्रीय सहकार्य, तथा आगामी दिनमा सम्बन्ध विस्तारबारे सकारात्मक संवाद भएको जनाइएको छ। ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु’ मा आर्थिक तथा सामाजिक विकास, संस्कृति संरक्षण, वातावरणीय स्थायित्व, शिक्षा, स्वास्थ्य तथा मानवअधिकारका विषयमा गहन छलफल भइरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    सम्मेलनमा आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरू बीच राम्रो अभ्यासहरू आदानप्रदान गर्ने र देखा परेका चुनौतीहरू सम्बोधन गर्ने प्रयास भइरहेको छ। मन्त्री गुप्ता वैशाख १९ गते (मे २) स्वदेश फर्किने कार्यतालिका अनुसार नेपाल फर्किने कार्यक्रम रहेको छ।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.