३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्व उपराष्ट्रपतिको पार्टी नेतृत्वमा औपचारिक पुनरागमन, माओवादी केन्द्रको रणनीतिमा नयाँ मोड आउँने संकेत

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ चैत्र २०८१

     काठमाडौं, चैत — नेपाली राजनीति पुनः एकचोटि चकित बनाउने घटनाक्रम माओवादी केन्द्रभित्र देखिएको छ। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रले उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।

    Ad
    Ad
    Ad

    पार्टीको चैत १९ र २० गते बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षसहित स्थायी समिति सदस्य र केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। पुन लामो समयदेखि माओवादी आन्दोलनको प्रमुख अनुहारको रूपमा चिनिँदै आएका छन्।

    Ad
    Ad
    Ad

        उपराष्ट्रपति पदको कार्यकाल सकिएपछि पनि उनी पार्टी राजनीति र रणनीतिक बहसमा सक्रिय सहभागी रहँदै आएका थिए।

    Ad
    Ad
    Ad
    Ad

        पार्टी महासचिव देव गुरूङका अनुसार, “उहाँ पार्टीको बैठकहरूमा नियमित रूपमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आउनुभएको थियो। अहिले भने जिम्मेवारी सहितको भूमिका दिने निर्णय गरिएको हो।”

    Ad

         पुनको उपाध्यक्षमा आगमनले माओवादी केन्द्रभित्र शक्ति सन्तुलनमा नयाँ तरंग ल्याउने विश्वास गरिएको छ। आगामी निर्वाचन र सत्ता समीकरणमा उनको भूमिका महत्वपूर्ण हुने अनुमान विश्लेषकहरू गरिरहेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.