३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौंमा तेस्रो जनआन्दोलनको प्रदर्शन भव्यरूपमा सम्पन्न – “दलाल दलतन्त्रको युग समाप्त भयो” प्रधानमन्त्रीको राजीनामाको माग, नयाँ निकासको घोषणा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ चैत्र २०८१

     काठमाडौं – दलाल दलतन्त्रविरुद्धको घोषित तेस्रो जनआन्दोलन आज काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। जनआन्दोलन दिवसको अवसरमा आम जनता पार्टी द्वारा आयोजित आन्दोलनमा देशभरिबाट आएका हजारौं जनताको उत्साहजनक सहभागिता देखिएको छ।

    Ad
    Ad
    Ad

        प्रदर्शनमा सहभागीहरुले वर्तमान राजनीतिक प्रणालीलाई "दलाल दलतन्त्र" को संज्ञा दिँदै देशलाई अराजकता, भ्रष्टाचार र निराशातर्फ धकेल्ने मुख्य कारकको रूपमा चित्रण गरे। आन्दोलनमा उठाइएको मुख्य नारामा भनिएको छ — “अबको बाटो जनशक्तिको, होइन दलतन्त्रको!” आम जनता पार्टीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गर्दै चेतावनी दिएको छ कि, “अब जनताको धैर्यको सीमा नाघिसकेको छ, सत्ता नछोडे सडकबाट सत्ता पल्टाइनेछ।”

    Ad
    Ad
    Ad

    पार्टीका तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ — “आजको आन्दोलनले प्रमाणित गर्‍यो, जनताले अब विकल्प खोज्न थालेका छन्। दलतन्त्रको औचित्य समाप्त भइसकेको छ, नयाँ युगको सुरुवातको घडी यही हो।”

    Ad
    Ad
    Ad
    Ad

       विश्लेषकहरूले यो आन्दोलनलाई नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेर्न थालेका छन्। राजधानीमा देखिएको यो लहर अब देशव्यापी आन्दोलनमा रूपान्तरण हुने सम्भावना बलियो बन्दै गएको छ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.