१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ३५ वटा एम्बुलेन्स खरिदमा करोडौंको भ्रष्टाचार? बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२४ चैत्र २०८१

     काठमाडौ – काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहविरुद्ध करोडौं रुपैयाँको एम्बुलेन्स खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर उजुरी परेको छ।

    Ad
    Ad
    Ad

    दर्ता नम्बर C–040569 रहेको उजुरीमा बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका स्थानीय तहलाई वितरण गर्ने भन्दै ३५ वटा एम्बुलेन्स खरिद गर्दा व्यापक अनियमितता गरिएको दाबी गरिएको छ। उजुरी अनुसार, स्पेसिफिकेसन निर्माण, लागत अनुमानदेखि खरिद प्रक्रिया प्रारम्भिक चरणमै भ्रष्टाचार गर्ने नियत देखिएको छ।

    Ad
    Ad
    Ad

    उजुरीमा बालेन, भुपदेवसहित खरिद समितिमा संलग्न कर्मचारीहरुमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ। एक उच्च स्रोतका अनुसार, सो प्रक्रियामा निर्माता कम्पनी चयन, मूल्य निर्धारण र उपकरण गुणस्तर सम्बन्धी प्रश्नहरू उठेका छन्, जुन अख्तियारको प्रारम्भिक रडारमा परेको बताइएको छ। अख्तियारले उजुरीको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रारम्भिक अध्ययन अघि बढाएको स्रोतले जनाएको छ। यदि आरोप पुष्टि भएमा यो प्रकरण काठमाडौं महानगरको अहिलेसम्मकै सर्वाधिक चर्चित घोटालामा रूपान्तरण हुन सक्छ।

    Ad
    Ad
    Ad
    Ad

    जनता र न्यायप्रणाली अब के गर्छ? बालेनको 'क्लिन इमेज' संकटमा! अब प्रश्न उठेको छ — जनप्रिय नेता बालेन शाहको नेतृत्वमा भ्रष्टाचार भयो त? कि यो योजनाबद्ध बदनाम गर्ने अभियान हो?

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.