२३ भदौ २०८२, सोमबार / 08 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरियामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय ।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today९ पुष २०८१

    पोखरियामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय । पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम भूमि व्यवस्था , सहकारी तथा गरिबी मन्त्रालयको प्रस्तावमा पर्साको पोखरीया नगरपालिकामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

    Ad
    Ad

          संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको विशेष पहलले आज मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पर्सा जिल्लामा जनसंख्याको चाप , सेवाको अवस्था दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटो , छरितो , प्रभावकारी र नागरिक मैत्री बनाई समयमै सेवा उपलब्ध गराउन उद्देश्यको साथ पोखरीया नगरपालिकामा तत्कालको लागी मालपोत तथा नापी कार्यालय स्थापना गरि सेवा संचालन गर्ने निर्णय गरेको छ ।

    Ad
    Ad

       मन्त्री गुप्ताको सक्रिय पहलमा , भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको क्षेत्रीय कार्यालय स्थापना गर्न प्रस्ताव पेस गरेका थिए ।

    Ad

        यो महत्वपूर्ण कदमले पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्‍याउन ठूलो सहयोग पुग्ने विश्वास रहेको मन्त्री गुप्ताले बताउनु भएको छ । प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकले छिट्टै निर्णय गर्दै कार्यालय सञ्चालनमा ल्याउने अपेक्षा रहेको उहाँले जानकारी गराउनुभयो ।

     यस ऐतिहासिक निर्णयको लागि मन्त्री गुप्ताले प्रधानमन्त्री ओली , मन्त्री अधिकारी लगायत यो कार्यमा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै , सम्पूर्ण पर्सावासीको तर्फबाट यो प्रयासलाई स्वागत बताउनु भयो ।

    समृद्धि र सेवा प्रवाहका लागि यो महत्वपूर्ण पहललाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको मन्त्री गुप्ताले बताउनु भएको छ । Rearrange and create affective and sensational national level news

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.