१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन

    • अशोक यादब अशोक यादब
    • today१६ मंसिर २०८१

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन भएको छ ।

    Ad
    Ad
    Ad

    पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’का अनुसार १६ वटा मूल दस्तावेज पेस भएका छन् । ती प्रतिवेदनका सन्दर्भमा फरक मत राख्दै १५ वटा फरक दस्तावेज प्रस्तुत भएका हुन् ।

    Ad
    Ad
    Ad

    ३१ वटै दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन गरिएको हो । आइतबार र सोमबार समुहगत छलफल सकाएर मंगलबारदेखि समीक्षा सुरु गर्ने तयारी छ ।

    Ad
    Ad
    Ad
    Ad

    गत शुुक्रबार पार्टीका संयोजक मोहन वैद्यले मूल राजनीतिक दस्तावेज पेस गरेका थिए । वैद्यको दस्तावेजमा संघर्ष, एकता र रूपान्तरणको विषयलाई समेटिएको छ । जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने पद्धतिलाई पनि अपनाइएको उल्लेख छ ।

    शनिबार संयोजक वैद्यले मूल राजनीतिक दस्तावेजको काउण्टरमा सन्त बहादुर नेपालीले राजनीतिक दस्तावेज ल्याएका छन् ।

    पार्टीभित्र पूर्वमाओवादी र पूर्वमसाल धार छ । दुई धारका नेताहरूले प्रत्येकजसो विषयमा आ–आफ्नो दस्तावेज ल्याएका कारण दस्तावेजको संख्या नै ३१ पुगेको हो ।

    नेताहरूका अनुसार खास तीन विषयमा दुई समूहबीच फरक मत रहेको छ । पार्टीले माओवाद नै मानेर जाने कि माओविचारधारा भनेर जाने भन्ने विषयमा बहस छ । जनयुद्धको समयमा भएको कमिकमजोरीको समीक्षा गर्ने र नेपालले हाल अवलम्बन गरेको संघीयताको मोडेलको सुधारको प्रस्तावबारे फरक फरक मत रहेका छन् ।

     

     

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.