३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा मेयरको आत्मरक्षा कार्यक्रम विवादमा : 'प्रशिक्षण भन्दा बढी राजनीतिक प्रदर्शन' : गरियो खर्च विवरणको माग।

    • राजु कुशवाहा राजु कुशवाहा
    • today३० कार्तिक २०८१

     वीरगञ्ज, ३० कात्तिक। वीरगञ्ज महानगरपालिकाले हालै आयोजना गरेको मेयर राजेशमान सिंहको आत्मरक्षा कार्यक्रम विवादमा तानिएको छ। कार्यक्रममा १५ हजारभन्दा बढी बालिकालाई एक घण्टामा आत्मरक्षा तालिम दिइएको दाबी गरिएपछि नागरिकहरूबीच यो तालिमको प्रभावकारिता र खर्चको पारदर्शितामा गम्भीर प्रश्न उठेको छ।

    Ad
    Ad
    Ad

    विस्तृत विवरण माग्दै नेपाली कांग्रेसका नेता मोहम्मद साहबूदिनले वीरगञ्ज महानगरपालिकामा सूचनाको हक पत्र दर्ता गरेका छन्। उनी भन्छन्, "महिला हिंसा रोक्न सामुदायिकस्तरको रोकथाम विधि अवलम्बन गर्नुपर्ने बेला आर्थिक संकटको समयमा करदाताको रकम अनावश्यक तडकभडकमा खर्च गर्नु जनताको अपेक्षाविपरीत हो।"

    Ad
    Ad
    Ad

     

    कार्यक्रमको बजेट 'प्रोमोसन' र सजावटमा महत्त्वपूर्ण रूपमा खर्च भएको देखिएको छ। यस्तो अवस्थामा स्वास्थ्य, शिक्षा र दिगो विकासका लागि अत्यावश्यक बजेटलाई असंवेदनशील कार्यक्रममा प्रयोग गरिएको आरोप लाग्न थालेको छ। वीरगञ्जका नागरिकहरूले आफ्नो करको सही सदुपयोगको आशा राख्दै नेतृत्वलाई जवाफदेही र सार्वजनिक खर्चमा पारदर्शिता सुनिश्चित गर्न माग गरिरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.