२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ: ‘आन्दोलन सरकारमा नरहनुको छटपटी’

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आन्दोलन र आलोचना सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका छन्। सोमबार साँझ विराटनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक विवादहरूलाई अनावश्यक मुद्दा बनाउनु नहुने भन्दै सरकारका नीतिहरूको बचाउ गरे।

    Ad
    Ad
    Ad

    प्रधानमन्त्री ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सरकारको संलग्नता नभएको प्रष्ट पारे। प्रचण्डले एसपीपी सम्झौतामार्फत् सरकार राष्ट्रको स्वाधीनता र राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएका छन्। तर प्रधानमन्त्री ओलीले यसबारे हाल कुनै पनि सम्झौता अथवा छलफलको अवस्था नभएको स्पष्ट पारे।

    Ad
    Ad
    Ad

    संविधान संशोधनका लागि आयोग गठनबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को भएको र त्यसका लागि छुट्टै आयोग गठन गर्नु आवश्यक नरहेको बताए।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै, नेपाल विद्युत् प्राधिकरणद्वारा लाइन काटिएका उद्योगहरूलाई लाइन नजोडिएको सवालमा उनले उद्योग र कलकारखानाहरूलाई चलाउनुपर्ने प्राथमिकता भएको र आर्थिक समृद्धिका लागि सरकारको सहकार्य जारी रहने बताए।

     

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.