३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनता समाजवादी पार्टी, नेपालको समाजवादी विद्यार्थी युनियन, मो. सगिर अलिको अध्यक्षतामा पर्सा जिल्ला कार्य समिति पुनर्गठन सम्पन्न।

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१० कार्तिक २०८१

    जनता समाजवादी पार्टी, नेपाल को भातृ संगठन समाजवादी बिधार्थी युनियन ,नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठ पार्टीको महासचिव एवं मधेश प्रदेश को प्रथम मुख्यमन्त्री मा. लालबाबु राउत ज्यूको प्रमुख अतिथित्वमा सम्पन्न भयो ।

    Ad
    Ad
    Ad

     

    मो सगिर अलि ज्यूको अध्यक्षता मा ४१ सदस्य कमिटी पनि गठन गरियो । कार्यक्रम मा पार्टीको को के .स. तथा युवा खेलकुद विभाग प्रमुख बिदेशवर यादव ज्यू ,पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव ज्यू,समाजवादी बिधार्थी युनियन नेपाल को अध्यक्ष रमेश ज्यू,के .उपाध्यक्ष मनिष कुमार ज्यू ,के .उपाध्यक्ष शारदा यादव ज्यू ,के. उपाध्यक्ष आमोद यादव ज्यू,के.सचिव शत्रुघन यादव ज्यू , म प्र सल्लाहकार समिति अध्यक्ष वृजमोहन तिवारि , क्षत्रीय अध्यक्ष घन श्याम बाबु गुप्ता ,नगर सह सचिव जलालुदिन असारी ,समाज वादी महिला संघ नेपाल पर्सा अध्यक्ष संगिता तिवारी ,समाज वादी युवा संग नेपाल अध्यक्ष ईजहारुल हवारी, महानगर पालिका वडा अध्यक्ष (१६)परसुराम चौ., नेतृ सब्बो खातुन, स बि यू बारा.जिल्ला अध्यक्ष पप्पु यादव, नगर युवा अध्यक्ष आकाश गिरी , ठाकुर राम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष दिलखुस देवान लगायत नेता तथा युवा बिधार्थी हरुको ब्यापक उपस्थित रह्यो ।

    Ad
    Ad
    Ad

    कार्यक्रमको दौरान प्रमुख अतिथि राउतले विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका र समाजवादी विद्यार्थी युनियनले मधेस क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। साथै, विद्यार्थीहरूलाई समाज परिवर्तन र समृद्धिका लागि अग्रसर रहन प्रेरित गरे। पुनर्गठित कमिटीमा ४१ जना सदस्य समावेश गरिएको छ, जसले पर्सा जिल्लामा विद्यार्थी हकहित र समाज परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    यो कमिटीले विद्यार्थीहरूको हकहितका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।नयाँ नेतृत्वले पर्सा जिल्लामा विद्यार्थी आन्दोलनलाई थप सशक्त र संगठित बनाउने, सामाजिक न्याय र समावेशिताका लागि आवाज उठाउने लक्ष्य राखेको छ। समाजवादी विद्यार्थी युनियनको यो पुनर्गठित कमिटीले जिल्लामा विद्यार्थीको हितमा विभिन्न गतिविधि र कार्यक्रमहरूको आयोजन गर्ने योजनासमेत प्रस्तुत गरेको छ।

    Ad

     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.