१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संविधानमा २५ मन्त्री मात्र रहन व्यवस्था नभएको भए प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने तर्क - गगन थापा

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१ असार २०८१

    १ अषाढ, काठमाडौं // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा २५ मन्त्री मात्र रहन व्यवस्था नभएको भए प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने तर्क गरेका छन्। उनले प्रदेश सरकार पनि अदालतले चलाएको बताउँदै संविधानमा संशोधन गर्नुपर्ने दाबी गरे ।

    Ad
    Ad
    Ad

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने समेत धारणा राखे । उनले भने, ‘संघ र प्रदेशको संसद्को साइज घटाउनुपर्‍यो।

    Ad
    Ad
    Ad
    Ad

    संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०-१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौँ। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्।

    संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्‍यो। प्रदेश र संघलाई मिलाउनुपर्‍यो।’ प्रदेश सरकार अदालतले चलाएको दाबी गर्दै उनले भने, ‘प्रदेश अहिले अदालतले चलाएको छ।

    प्रदेशका सबै मुख्यमन्त्री अहिले अदालतमा भेटिन्छन्। प्रदेशका सन्दर्भमा संविधानमा लेखेको कतिपय कुराहरू मिलाउन संशोधन गरौँ । त्यसलाई लागि हामीले एमालेसँग सल्लाह गरौँ।’

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.