२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन

    • अशोक यादब अशोक यादब
    • today२७ पुष २०८०

    कैलालीको टीकापुरमा जारी उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा शुक्रबार निर्वाचन कार्यक्रम थियो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको हो।

    Ad
    Ad
    Ad

    यसअघि उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन्। यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ सालमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। टीकापुर घटनामा दोषी ठहर भएपछि २०७९ सालको चुनावमा भाग लिन पाएका थिएनन्।

    Ad
    Ad
    Ad

    राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उनी राजनीतिमा फर्किएका हुन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सहमहासचिवमा रामलाल डगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    यस्तै, सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमार चोधरी र विजयकुमार बस्नेत चयन भएका छन्। सहसचिवमा पुष्पलता रेग्मी, करिश्मा कठरिया, अहमद हुनेस मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू निर्विरोध भएका छन्।

    अब उपाध्यक्ष र महासचिवमा निर्वाचन हुनेछ। सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाको उम्मेदवार छन्।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.